काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले २७ अर्ब बढी दाबी भुक्तानी गरेका छन्। यो अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले २७ अर्ब ४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन्।
समीक्षा अवधिसम्ममा सबैभन्दा धेरै दाबी भुक्तानी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ। कम्पनीले यस...