काठमाण्डौ । बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन्। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बीमा समितिको अध्यक्षमा ४ वर्षका लागि नियुक्त गरेको हो।
नवनियुक्त भएका सिलवाल पूर्वसचिव हुन्। उनी उद्योग मन्त्रालय र गृह मन्त्रालयका पूर्व सचिव हुन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिलवालसहित तीन जनाको नाम...