nibl mutual fund

एनआईबिएल प्रगति फन्ड, सहभागिता फन्ड र समृद्धि फन्ड–१ का इकाइधनीहरुलाई लाभांस घोषणा

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्ड, एनआईबिएल सहभागिता फन्ड र एनआईबिएल समृद्धि फन्ड–१ का इकाईधनीहरुलाई लाभांस  घोषणा गरिएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि यी तीनवटै म्युचुअल फन्डका लागि लाभांस घोषणा गरेको हो ...