nibl samriddhi fund–2

‘एनआईबीएल समृद्धि फन्ड–२’का १२ करोड इकाईहरु नेप्से सूचीकृत

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’ का इकाइहरु नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत वैशाख १३ गतेदेखि बिक्री खुला गरिएको ‘एनआईबीएल समृद्धि फन्ड–२’ का १२ करोड इकाइ नेप्सेको असार ९ गतेको निर्णयअनुसार सूचीकृत भएको हो । असार ११ गते नेप्से र एनएमबि क्यापिटलबीच सूचीकरण...

एनआईबिएल समृद्धि फण्ड–२ का इकाइहरु बाँडफाँड

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने “एनआईबिएल समृद्धि फण्ड–२” योजनाका इकाइहरु बाँडफाँड गरिएको छ। यो योजनका इकाईहरु आज(वैशाख २४ गते)बाँडफाँड गरिएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी यो योजनाको रु। १० अंकित दरका कुल...

‘एनआईबीएल समृद्धि फन्ड–२’मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाईको सर्वाजनिक निष्कासन गत वैशाख १३ गतेदेखि भएको थियो।   प्रति इकाई मूल्य रु.१०...

1663308665norvic-gif.gif

‘एनआईबीएल समृद्धि फन्ड–२ मा पहिलो दिनै पर्यो ४ करोड बढी इकाइका लागि खरिद आवेदन

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल समृद्धि फन्ड–२ को सार्वजनिक निष्कासन भएको पहिलो दिन(वैशाख १३ गते) ४ करोड बढी इकाइ खरिदका लागि​ आवेदन परेको छ।  एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाईको निष्कासन वैशाख १३...

‘एनआईबीएल समृद्धि फन्ड–२’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’ को सार्वजनिक निष्कासन आज(वैशाख १३ गते)देखि खुला भएको छ । एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाई निष्कासन भएको हो।   प्रति इकाई मूल्य रु.१० दरको १२ करोड...

‘एनआईबीएल समृद्धि फन्ड–२’ को सार्वजनिक निष्कासन वैशाख १३ देखि

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबीएल समृद्धि फन्ड–२’ को सार्वजनिक निष्कासन आगामी वैशाख १३ गतेदेखि हुने भएको छ। एनआईबीएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रवद्र्धक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाई निष्कासन हुन लागेको हो।   प्रति इकाई मूल्य रु.१० दरको १२...

16454172591200x120.gif

‘एनआईबीएल समृद्धि फन्ड–२’ ले बोर्डबाट पायो सञ्चालनको अनुमति

 काठमाडौ । नेपाल धितोपत्र बोर्डले एनआईबीएल म्युचुअल फन्डअन्तर्गत चौथो योजनाका रुपमा ‘एनआईबीएल समृद्धि फन्ड(२’ नामको बन्दमुखी योजना सञ्चालनको अनुमति प्रदान गरेको छ ।   नेपाल इन्भेस्टमेन्ट बैंक कोष प्रवर्द्धक तथा एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक रहेका यस योजनाको आकार रु. १ अर्ब २० करोड र यस योजना १० वर्षको अवधि सम्म...