nic asia capital limited

एनआईसी एशिया क्यापिटलले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ १३ गते आइतबारका दिन थापाथली काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा आर्थिक वर्ष २०७७/७८ का...

‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड)’ को सार्वजनिक निष्कासन असार १० देखि

काठमाण्डौ । एनआईसी एशिया म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया सेलेक्ट–३०(इन्डेक्स फन्ड) को सार्वजनिक निष्कासन आगामी असार १० गतेदेखि हुने भएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन हुन लागेको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १०...

एनआइसी एशिया क्यापिटलद्वारा अनलाइनमार्फत लगानी व्यवस्थापन सेवा लिन सकिने व्यवस्था

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले अनलाइनमार्फत लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन सकिने व्यवस्था गरेको छ ।  कोरोना महामारीका कारण उपत्पन्न परिस्थितलाई ध्यानमा राख्दै लगानीकर्तालाई सेयर बजारमा लगानी गरी प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ लगानीकर्तालाई अनलाइन माध्यमबाट लगानी व्यवस्थापन सेवा (पीएमएस) सेवाका...

1663308665norvic-gif.gif

एनआइसी एशियाको खुलामुखी फण्डका इकाई अनलाइनबाट खरीद गर्न मिल्ने

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको इकाईहरु अनलाईनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाईएको छ। नेपालमै पहिलोपटक निश्चित आम्दानी हुने उपकरणहरुमा लगानी गर्ने मुख्य उद्देश्यका साथ संचालित यो खुलामुखी योजनामा अनलाईनमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाईएको हा...

एनआईसी एसिया क्यापिटलको वार्षिक साधारणसभा द्वारा १८%नगद लाभांस पारित

काठमाण्डौ। एनआईसी क्यापिटल लिमिटेडले गत आर्थिक वर्षका लागि नगद लाभांस पारित गरेको छ।  क्यापिटलको चौथौ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १८ प्रतिशत नगद लाभांस(करसहित) पारित गरेको हो।  थापाथलीस्थित कार्यालयमा सम्पन्न भएको वार्षिक सभाले सेयरधनीहरुलाई वितरण गर्ने भनेर प्रस्ताव गरेको चुक्तापुँजीको १८ प्रतिशत...