nic asia dynamic debt fund

एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको बुक क्लोज मिति तय

काठमाण्डौ  । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया डाइनामिक डेप्ट फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको १० प्रतिशत नगद लाभांसका लागि बुक क्लोज...

'एनआईसी एसिया डाईनामिक डेब्ट फन्ड' को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्र्तगत सञ्चालन हुने एनआईसी एसिया डाईनामिक डेब्ट फन्ड(खुला मुखी योजना) का इकाइहरु आज (मंसिर १२ गते)बाट सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएको छ।  यो म्युचुअल फन्डको १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई निष्कासन गरिएको हो। बीजपुँजीबापत कुल निष्कासन गरिने इकाइको जम्मा...