nmb bank

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट र एनएमबी बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा वाणिज्य बैंकहरुले ऋणपत्र निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सेबोनमा ऋणपत्र निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा एभरेष्ट बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेड रहेका छन् । ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट बैंकले साउन २० गते र एनएमबी बैंकले साउन २४ गते आवेदन दिएका हुन्...

एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५% सम्म छुट

काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले ई–एनएमबि मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारका दिन फलफूल तथा तरकारी खरिद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउने भएका छन्। यस सम्बन्धमा एनएमबि बैंक र बिगमार्टबीच सम्झौता भएको हो। सम्झौतासँगै एनएमबिका ग्राहक र कर्मचारीले यस्तो छुट पाउने भएका हुन्। बैंकले...

एनएमबि बैंकका ग्राहकलाई फुडमाण्डु लगायतका स्टोरहरुबाट सामान किन्दा १०% क्यासब्याक

काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई फुडमाण्डुलगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरिद गर्दा क्यासब्याक उपलब्ध गराउने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ।  बैंकले ग्राहकलाई घरमै बसी मनपर्ने खानालगायत अन्य आवश्यक सामग्री फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको...

1663308665norvic-gif.gif

एनएमबि बैंकद्वारा ‘एनएमबि सापटी २.०’ सेवाको सुरुवात, ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सकिने

काठमाण्डौ । एनएमबि बैंकले आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित ‘एनएमबि सापटी २.०’ एक  कर्जा सेवा सुरु गरेको छ।  यो सेवाअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ। यो नेपालमै पहिलोपटक चौबीसै घन्टा र सातै दिन पूर्ण...

एनएमबि बैंकद्वारा हेलिकोप्टर चार्टर गरेर मनाङका बाढी प्रभावितलाई राहत वितरण

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ। बैंकले हेलिकप्टर चार्टर गरेर मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरेको हो ।  एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, चामे गाउँपालिका वडा नं. ५ का अध्यक्ष कैले...

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर निर्धारण गरेको छ ।  जुन वाणिज्य बैंकहरुले प्रदान गरिरहेकोमध्येकै सर्वाधिक ब्याज भएको बैंकले दाबी गरेको छ ।  हाल साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै...

16454172591200x120.gif

एनएमबि बैंकको खाता कनेक्ट आईपीएसमा अनलाइन भेरिफाई गर्न सकिने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने व्यवस्था गरेको छ ।  यो सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका लागि बैंकको शाखा पुग्नुपर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्नेछन्। हालको समयमा बैंकका विभिन्न...

‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको १.५० अर्ब रुपैयाँबराबरको  ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्रमा आवेदन दिने आज(जेठ १३ गते) अन्तिम दिन रहेको छ ।  बैंकले गत जेठ ०९ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्र निष्कासन गरेको थियो ।   यो ऋणपत्रको...

एनएमबी बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले गत जेठ २ गतेदेखि जारी गरेको २ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’ नामक ऋणपत्रको २० लाख कित्ता जेठ ११ गते बाँडफाँड गरेको हो ।  निष्कासन गरिएको कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन...

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अनलाइनबाटै लिन सकिने

काठमाण्डौ। एनएमबि बैंक लिमिटेडको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब आग्रहले अनलाइनबाटै प्राप्त गर्न सक्ने भएका छन्।  नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरी यसअघि नै एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड जारी गर्न सुरु गरेको थियो। तर वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकलाई घरमै...

‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आज(जेठ ०९ गते)देखि १.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६ लाख इकाइ (५ प्रतिशत...

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २ गतेदेखि निष्कासन गरेको २ अर्ब रुपैयाँबराबरको रु.१ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । निष्कासन गरिएको कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र...

‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ को सार्वजनिक निष्कासन जेठ ९ देखि

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आगामी जेठ ०९ गतेदेखि १.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६...

एनएमबी बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आज(जेठ २ गते)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि २ अर्ब रुपैयाँबराबरको रु.१ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्र निष्कासन गरेको हो। निष्कासन गरिएको कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन...

एनएमबि बैंकका ग्राहकले अनलाइनबाटै केवाईसी अपडेड गर्न सक्ने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले अनलाइनबाटै केवाईसी अपडेट गर्न व्यवस्था गरेको छ ।  डिजिटल बैंकिङको वर्तमान अवस्थामा एक सफल प्रयास सिर्जना गर्न अनलाइन केवाईसीको अवधारण अघि सारिएको बैंकले जनाएको छ। यो सेवाको सुरुवातसँगै एनएमबि बैंकका ग्राहकले आफ्नोे घर वा कार्यालयबाट केवाईसी विवरणहरू अनलाइन अपडेट गर्न सक्नेछन्।  ग्राहकले...