काठमाण्डौ ।एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी जेठ २ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
निष्कासन हुने कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत...
काठमाडौं । एनएमबि बैंकमा खाता खोलेबापत एक बचतकर्ताले दीर्घ रोगको उपचारका लागि १० लाख रुपैयाँ बीमा रकम पाएका छन् । बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आएका निर्विकार अमात्यलाई स्वास्थ्य बीमा बापत बीमितले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया म्यानेजर...
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)मा हाल कार्यरत सीईओ सुनिल केसीलाई नै निरन्तरता दिइएको छ। बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत सीईओ सुनिल केसीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
केसीलाई चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे कार्यकालका लागि...
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३७८ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४२७...
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको पुस ५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य रकमबाट बैंकका सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १३ प्रतिशत बोनस सेयर र ३.२० प्रतिशत नगद लाभांस गरी कुल...
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ। बैंकले २ अर्ब रुपैयाँबराबरको ‘एनएमबी ऋणपत्र ८५–२०८४र८५’ नामक ऋणपत्रको निष्कासन अनुमति माग गर्दै मंसिर २३ गते बोर्डमा आवेदन दिएको हो।
बैंकले बोर्ड सामु १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र निष्कासन गर्ने...
काठमाण्डौ । कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको एनएमबी बैंकले आजबाट एकिकृत कारोबारको सुरुवात गर्देछ। एकीकृत वित्तिय कारोबारको थालनीसंगै बैंकको सबै प्रादेशिक संरचनामा सन्तुलित सन्जालको विस्तार भई बैंकको ब्रान्ड बलियो बन्ने बैंकले विश्वास लिएको छ।
कन्चन डेभलेपमेन्टलाई प्राप्ति गरेपछि एनएमबी बैंकको चुक्ता पुँजी १४ अर्ब ४५...