nmb laghubitta bittiya sanstha ltd

एनएमबी लघुवित्तको कम्पनी सचिवमा थापा नियुक्त

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त भएका छन् ।  संस्थाको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई सोहि दिनदेखि कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी हाल संस्थाको कानुन अधिकृतको रुपमा कार्यतर छन् । यसअघिका कम्पनी सचिव गोबिन्द बास्तोलाले घरायसी कारण...

एनएमबी बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २६ गते सोमबारका दिन कास्की जिल्ला न पोखरामा रहेको होटल पोखरा ग्रान्डमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाद्वारा...

एनएमबि लघुवित्तद्वारा ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेसन प्रणालीको सुरुवात

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ। संस्थाले  एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर यो प्रणाली सुरु गरेको हो । यो प्रणालीले इन्टरनल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने काम गर्ने संस्थाले जनाएको छ ।   एनएमबि लघुवित्तका प्रमुख...

1663308665norvic-gif.gif

एनएमबी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांस प्रस्ताव गरेको हो ।  बैठकले हाल कायम रहेको चुक्ता पूँजि ४५ करोड ३६ लाख १७ हजार ५ सय रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ९ करोड ७ लाख २३ हजार ५००...

एनएमबी लघुवित्तको १२ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एनएमबी लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ। नेप्सेमा लघुवित्तको ४ लाख ८६ हजार १८.७५ कित्ता बोनस सेयर सूचिकृत भएको हो।  संस्थाले अघिल्लो आर्थिक वर्ष सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो। अघिल्लो वर्ष संस्थाले सेयरधनीहरुलाई चुक्तापुँजी १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण...