nmb mutual fund

एनएमबी म्युचुअल फन्डअन्तर्गत सन्चालित दुई म्युचुअल फन्डद्वारा लाभांस घोषणा

काठमाण्डौ । एनएमबी म्युचुुअल फन्डअन्र्तत सन्चालित दुुईवटा म्युचुुअल फन्डले लाभांस घोषणा गरेका छन्। फन्डअन्र्तगत सन्चालिन एनएमबी हाइब्रिड फन्ड एल १ र एनएमबी ५० का इकाइधनीहरुका लागि गत आर्थिक वर्षको मुनाफाबाट लाभांस घोषणा गरिएको हो।  एनएमबी क्यापिटलको हिजो बसेको सन्चालक समितिको बैठकले लाभांस प्रदान गर्ने निर्णय गरेको ह...