काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ३१ अर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार आ.व २०७७/७८ को चौथो त्रैमाससम्ममा २० वटा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
समिक्षा अवधिसम्ममा सबैभन्दा धेरै...
काठमाण्डौ । बीमा समितिले निषधाज्ञाको समयमा सञ्चालनमा नआएका सार्वजनिक सवारी साधनहरुलाई बीमाशुल्क छुट प्रदान गर्न सबै निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले एक परिपत्र जारी गर्दै सार्वजनिक सवारी साधनको हकमा सञ्चालनमा नआएको थन्किएको अवधि(ले अप पिरियड) गणना गर्दा निषेधाज्ञा सुरु भएको मितिदेखि लिन र समयावधि नेपाल सरकारबाट...
काठमाण्डौ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २६ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यो रकम राष्ट्रिय बीमा कम्पनी बाहेकका १९ वटा कम्पनीहरुले आर्जन गरेका हुन ।
यो अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेको शीर्ष स्थानमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । कम्पनीले यो...