norvic international hospital

नर्भिक अस्पतालले ५०% बोनस सेयर वितरण गर्ने

काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा९एजीएम०ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ।  आईपीओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित...