nyadi group power ltd

नेप्सेमा दुई कम्पनीको १३.६८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज ङादी गुप्र पावर लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  ङादी गुप्रको २० प्रतिशत अर्थात ११ लाख ७८ हजार २२१ कित्ता र ग्रिन डेभलपमेन्ट बैंकको ३.८ प्रतिशत अर्थात १ लाख ९० हजार कित्ता गरी कुल १३ लाख ६८ हजार २२१ कित्ता बोनस सेयर...

बोनस सेयरका लागि ङादी गुप्र पावर कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ ।  ङादी गुप्र पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज कम्पनीद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरिएको हो ।  कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ८०७.५० रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९६९...

ङादी गुप्र पावर कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ङादी गुप्र पावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(भदौ १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित २१.०५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(भदौ १८ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

1663308665norvic-gif.gif

न्यादी गुप्र पावरको अध्यक्षमा शैलेन्द्र गुरागाई नियुक्त

काठमाण्डौ । न्यादी गुप्र पावर लिमिटेडको अध्यक्षमा शेलेन्द्र गुरागाई नियुक्त भएका छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले गुरागाईलाई कम्पनीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  यसअघि असार १४ गते सञ्चालक समितिका सञ्चालक अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाईले घरायशी कारण देखाई राजीनामा दिएका थिए । उनको राजीनामा...