oriental hotels ltd

ओरियन्टल होटल्सले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । ओरियन्टल होटल्स् लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । होटलको सञ्चालक समितिको तेस्रो बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १९ गते मंगलबारका दिन काठमाण्डौ लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको आर्थिक वर्ष...