काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २८ गते बुधबारका दिन कम्पनीको रजिष्टार्ड कार्यालयमा भर्चुअलमाध्यम जुम एपमार्फत बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आर्थिक वर्ष २०७७/७८...