performance of life insurance companies

जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १ खर्ब बढी, कुनको कति ?

काठमाण्डौ । देशमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब बढी बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब १८ अर्ब ७१ करोड २८ लाख ४० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। जीवन बीमा कम्पनीहरुले आर्जन गरेको यो खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा २९.४५ प्रतिशतले बढी हो।...