काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस मसान्त महिनामा मात्र ५१ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
पछिल्लो समय विद्युतीय कारोबार तीव्र रुपमा बढिरहँदा फोनपे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो। पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अब रुपैयाँ बढीको कारोबार भएको हो।...