काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा प्रभु बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा आज बैंकको १० प्रतिशत बोनस सेयर अर्थात १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो। बैंकले गत आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयर र...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको वार्षिक साधारण सभा आज हुन गइरहेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा आह्वान गरे अनुरुप सभा आज आयोजना गईरहेको हो । बैंकको १९ औँ वार्षिक साधारण सभा काठमाण्डौमा अवस्थीत बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुन गईरहेको छ।
उक्त सभामा आ.व...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३४१ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ३७५...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले बैंकको १९ औँ वार्षिक साधारण सभा आउँदो पुस २६ गते आईतबारका दिन काठमाण्डौमा अवस्थीत बैंकको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा...
काठमाण्डौ । प्रभु बैंकद्वारा गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरिएको लाभांस वितरणको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकद्वारा प्रस्तावित लाभांस हिजो(मंसिर ३० गते) स्वीकृत गरेको हो ।
प्रभु बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस गरी...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ४ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरको ‘प्रभु बैंक डिबेन्चर–२०८७’ निष्कासन गर्न लागेको हो।
निष्कासन हुने कुल ऋणपत्र मध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्ब ६० करोड रुपैयाँबराबरको ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ। यो...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।
बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशतले हुन आउने ५...