काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर लिलामी मार्फत बिक्री गर्नै भएको छ। कम्पनीले यहि मंसिर २१ गतेबाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।
संस्थापक सेयर खरिद गर्न इच्छुक योग्य व्यक्ति, कम्पनी, संघसंस्था, बैंक तथा वित्तीय संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिएको संस्थापक...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ। कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको तर्फबाट निरज लम्सालले प्रतिनिधित्व गर्दे आईरहेकोमा निजलाई परिवर्तन गरी रेनुप्रसाद पाण्डेलाई चयन गरिएको छ।
कम्पनीको असोज ११ गते बसेकोसञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी प्रभु बैंकको तर्फबाट...
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ४९ करोड ११ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.५७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ५० करोड ९३ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ३...