prabhu select fund

प्रभु सेलेक्ट फन्डका १२.५० करोड इकाईहरु नेप्से सूचीकृत

काठमाण्डौ । प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरुको नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । गत जेठ ५ गतेदेखि बिक्री खुला गरिएको ‘प्रभु सेलेक्ट फन्ड’ का १२ करोड ५० लाख नेप्सेको असार ६ गतेको निर्णयअनुसार सूचीकृत भएको हो । असार ७ गते नेप्से र प्रभु क्यापिटलबीच सूचीकरण सम्झौता भएको थियो...

‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरुको बाँडफाँड सम्पन्न

काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरुको बाँडफाँड गरिएको छ । गत जेठ ५ गतेदेखि बिक्री खुला गरिएको ‘प्रभु सेलेक्ट फन्ड’ का इकाइहरु जेठ १४ गते बाँडफाँड गरिएको हो ।  इकाइ खरिदका लागि ८५ हजार ५५५ आवेदकहरुबाट १८ करोड २८ लाख ५८ हजार २८० इकाइका लागि सि–आस्वामार्फत आवेदन परेकोमा ८२ हजार...

प्रभु सेलेक्ट फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । प्रभु बैंक कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको गत जेठ ५ गतेदेखि १० करोड इकाइ सार्वजनिक निष्कासन गरिएको थियो ।    प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत...

1663308665norvic-gif.gif

‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन आज(जेठ ५ गते)देखि खुला गरिएको छ । प्रभु बैंक कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५०...

‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन जेठ ५ गतेदेखि

काठमाण्डौ । प्रभु म्युचुुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘प्रभु सेलेक्ट फन्ड’ को सार्वजनिक निष्कासन आगामी जेठ ५ गतेदेखि हुने भएको छ । प्रभु बैंक कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचुुअल फन्डको १० करोड इकाइ निष्कासन हुन लागेको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत न्यूनतम १...