press council nepal

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाण्डौ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको  बैठकले बस्नेतलाई ४ वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो। कानुन व्यवसायी समेत रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।  यसअघिका अध्यक्षमा नियुक्त भएका भवानी बरालको योग्यता सम्बन्धि  विवाद सर्वोच्च...