profit of life insurance companies

जीवन बीमा कम्पनीहरुको खुद मुनाफा ३.२० अर्ब बढी, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब बढी खुद मुनाफा आर्जन गरेका छन्। यो अवधिसम्ममा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले ३ अर्ब २० करोड ८० लाख रुपेयाँ खुद मुनाफा आर्जन गरेका हुन्।  जीवन बीमा कम्पनीहरुले आर्जन गरेको यो मुनाफा गत वर्षको सोहि अवधिको तुलनामा १९.०८ प्रतिशतले बढी हो।...