progressive finance ltd

प्रोग्रेसिभ फाइनान्सद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनींद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ६.३१५८ प्रतिशत लाभांस राष्ट्र बैंकले फागुन ८ गते स्वीकृत गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि गरी...

प्रोग्रेसिभ फाइनान्सको लाभांश दर परिमार्जन

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको लाभांश दर परिमार्जन गरिएको छ ।  कम्पनीको सञ्चालक समितिको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्ताव गरेको लाभांस दर परिमार्जन गर्दै ६ प्रतिशत बोनस शेयर र ०.३१५७ प्रतिशत नगद लाभांश(कर प्रयोजन)का लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि कम्पनीले ७...

प्रोग्रेसिभ फाइनान्सको वार्षिक साधारण सभा स्थगित,यस्तो छ कारण

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते हुन गईरहेको कम्पनीको २५ औँ वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।   कम्पनीले बढ्दो कोभिड १९ महामारी तथा कम्पनीले साधारण सभा प्रयोजनका लागि नेपाल राष्ट्र...

1663308665norvic-gif.gif

प्रोग्रेसिभ फाइनान्सले गर्यो लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्ममा बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांस गरी कुल...

प्रोग्रेसिभ फाइनान्सको सञ्चालकमा महर्जन नियुक्त

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सञ्चालकमा विकास महर्जन नियुक्त भएका छन् । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी संस्थापक समूहका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । उनलाई भदौ १ गतेदेखि नै लागू हुनेगरी सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  ...

प्रोग्रेशिभ फाइनान्सद्वारा जनकपुर तथा पाँचखालमा शाखा विस्तार

काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले शाखा विस्तार गरेको छ । कम्पनीले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं. २ भानुचोक तथा बागमती प्रदेशको पाँचखाल नगरपालिका वडा नं. ४ मा शाखा कार्यालयहरु विस्तार गरी कारोबार सुरुआत गरेको हो।  शाखा विस्तारसँगै फाइनान्सको १३ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत वित्तीय सेवा तथा...

16454172591200x120.gif