promoter share alloted

नेको इन्सुरेन्सको लिलामी सेयर बाँडफाँड

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको संस्थापक सेयर बाँडफाँड गरिएको छ। कम्पनीको संस्थापक सेयरधनीहरुमध्ये १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर यहि कात्तिक १५ गते बाडँफाडँ गरिएको कम्पनीले जनाएको छ।  उक्त उक्त बाँडफाँडमा रितपूर्वक आवेदन दिने आवेदकलाई माग गरे बमोजिक ३ सय ९५ रुपैयाँ २५ दरमा सम्पूर्ण शेयर बाँडफाँड गरिएको कम्पनीले...