काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर बाँडफाँड गरेको छ । कम्पनीले असार २१ गते निष्कासन कम्पनी तथा बिक्री प्रबन्धकको रोहबरमा लिलामी सेयरको गोप्य सिलबन्दी खोली १० हजार कित्ता सेयर बाँडफाँड गरेको हो ।
प्रिमियर इन्स्योरेन्सले गत असार...