काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ को चौथो त्रैमासमा खुद बीमाशुल्कबापत ५९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ।
चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमाशुल्कबापतको आर्जन २६।९४ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ८१ करोड ९३ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा कम्पनीको...
काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा १३ करोड ५५ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८१.३४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ७ करोड ४७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय...
काठमाण्डौ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ८२ करोड ९३ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ४१ करोड ७९ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय...
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ४ अर्ब ५४ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ४ अर्ब २१ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १...
चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले बिमाशुल्कबापत २७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले बिमाशुल्कबापत १५ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको थियो।
यो त्रैमासमा कम्पनीले पुनर्बिमा कमिसन आयअन्तर्गत १४ करोड ३९ लाख आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १०९.७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष...
काठमाण्डौ । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ मा बीमाशुल्क आर्जनमा भएको प्रगतिको तुलनामा दाबीभुक्तानी निकै बढेको देखिन्छ।
कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले यस्तो देखाएको हो। यसले यस्ता कम्पनीहरु व्यापार प्रगतिको हकमा तीव्रगतिमा दाबीभुक्तानी बढ्नु राम्रो संकेत मान...
काठमाण्डौ । विजिनेश ग्रोथको तुलनामा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको खर्च ह्वात्तै बढेको देखिएको छ ।
कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा बिमा शुल्क आर्जनमा भएको प्रगतिको तुलनामा दाबी भुक्तानी ह्वात्तै बढेको देखिन्छ । जीवन बिमा कम्पनीहरुको हकमा विजिनेश ग्रोथको रफ्तार भन्दा तीव्र गतिमा...
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ३ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्षको यही अवधिको तुलनामा १३.७८ प्रतिशत बढीले बीमाशुल्क आर्जन गरेको हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो आर्जन २ अर्ब ८६ करोड रुपैयाँ...