Q4 2077/78

हिमालयन जनरल इन्स्योरेन्सको मुनाफा १०.३५%ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २५ करोड ९ लाख २० हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन २६ करोड १२ लाख ८१ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

प्रभु लाइफ इन्स्योरेन्सको मुनाफामा उछाल, बीमाशुल्क आर्जन २०.७८%ले बढ्यो

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड ३ लाख ७९ हजार ४४४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो। गत वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन १ अर्ब १५ करोड ९४ लाख ३५ हजार ५७५ रुपैयाँमा सीमित...

अजोड इन्स्योरेन्सद्वारा रु.३८.२८ करोड बीमाशुल्क आर्जन, मुनाफा कतिले वृद्धि ?

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३८ करोड २८ लाख १५ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ३० करोड २९ लाख ५ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट...

1663308665norvic-gif.gif

सूर्या लाइफ इन्स्योरेन्सको मुनाफा २३.०१%ले वृद्धि, बीमाशुल्क आर्जन ४६.९७%ले बढ्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ४ अर्ब १८ करोड २० लाख ७९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४६.९७ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ८४ करोड ५५ लाख ८८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन ८८.०१%ले वृद्धि, खुद मुनाफा २२.५९ करोड

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब ९५ करोड ८९ लाख ६२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८८.०१ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ५७ करोड ३८ लाख १८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

जीवन बीमा कम्पनीहरुद्वारा १.२० खर्ब कुल बीमाशुल्क आर्जन, नेपाल लाइफ शीर्ष स्थानमा

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अन्त्यसम्ममा १ खर्ब रुपैयाँ बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।  यो अवधिसम्ममा सबैभन्दा धेरै कुल...

16454172591200x120.gif

जीवन बीमा कम्पनीहरुद्वारा ४१ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन, कुनको कति ?

काठमाण्डौ । गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेको छन् । यो अवधिसम्म १९ वटा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ९७ करोड प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।  चौथो त्रैमासको अन्त्यसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन...