काठमाण्डौ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु. २ करोड सहयोग गर्ने भएको छ।
कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक प्रकाशकुमार अधिकारीले जानकारी दिए। अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरसको रोकथामका लागि काम...
काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६ करोड ६७ लाख मात्रै बिमाशुल्क आर्जन भएको थियो ।
अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ३७ करोडमा सीमित बिमा कोषको आकार बढेर यो वर्ष १ अर्ब ७७ करोडको उचाईमा पुगेको छ । यो हिसाबले बिमाकोषतर्फ कम्पनीले बिमा...