काठमाण्डौ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री प्रबन्धमा कम्पनीले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ।
काठमाण्डौको त्रिपुरेश्वरस्थित मेगा क्यापिटलको...