काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ६ वर्षे अवधिको ‘८.५ % आरबीबीएल डिबेन्चर २०८३’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।
यो ऋणपत्रको २५ लाख इकाइमध्ये ६० प्रतिशत अर्थात १५ लाख ...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट ६ वर्ष अवधिको रु.२ अर्ब ५० करोड ऋणपूँजी रकम बराबरको “आरबीबीएल डिवेन्चर २०८३” नामक ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको हो । बैंकले ऋणपत्र निष्कासनका लागि सेबोनबाट गत वैशाख २२ गते अनुमति प्राप्त गरेको हो ।
यससँगै बैंकले...
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औँ वार्षिकोत्सवका अवसरमा अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीलाई पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा रोजनाथ पाण्डेले हस्ताक्षर गरेका...