rastriya khadya bank

राष्ट्रिय खाद्य बैंकको केन्द्रीय कार्यालयको शुभारम्भ, आईपीओ जारी गर्ने योजना

काठमाण्डौ । ‘पोसिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैंकको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयको शुभारम्भ गरिएको छ।  खाद्य बैंकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रीय कार्यालयको विधिवत (पूजापाठसहित) शुभारम्भ गरिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए। २...