काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा.शिवराम प्रसाद कोइराला पुनःनियुक्त भएका छन् ।
संस्थाको आज(भदौ ८ गते)बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई सीईओमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो । उनलाई भदौ १४ गतेदेखि लागू हुनेगरी संस्थाको सीईओमा नियुक्त गरिएको संस्थाद्वारा...
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोज कुमार लाल कर्णको कार्यकाल थप गरिएको छ । कर्णको कार्यकाल यहि असार मसान्तबाट सकिन लागेकामा कम्पनीको सञ्चालक समितिको बैठकले साउन एक गतेदेखि लागु हुने गरि कार्यकाल थप गर्ने निर्णय गरेको हो ।
यससँगै उनी अब आगामी ४ वषसम्मका लागि कम्पनीको सीईओमा रहने छन्...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रवीण कुमार लामा पुनः नियुक्त भएका छन्। संस्थाको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले लामालाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उनलाई जेठ २५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा...