काठमाण्डौ । कोभिड–१९ ले बीमा क्षेत्रमा पार्ने असरलाई मध्यनजर गर्दै बीमा समितिले राहत प्याकेज ल्याउने भएको छ ।
कोभिड–१९ सँग विश्व नै जुुधिरहेका बेला नेपालमा रहेका बीमा कम्पनीहरुलाई परेको असरलाई मध्यनजर गर्दै बीमा समितिले राहत प्याकेज ल्याउन लागेको बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले जानकारी दिए ।
समितिले राहत...