resignation of director

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सञ्चालक बरालद्वारा राजीनामा

काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकी सञ्चालक सबिता भण्डारी बरालले राजीनामा दिएकि छन् । बरालले आफ्नो कार्य व्यवस्ततालाई कारण जनाउँदै राजीनामा दिएको कम्पनीले जनाएको छ ।  उनको राजीनामा कम्पनीको सञ्चालक समितिको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको कम्पनीले जानकारी दिएको छ ।  ...

माउन्टेन इनर्जीका सञ्चालक चन्द्रप्रसाद ढकालको राजिनामा स्वीकृत

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका सञ्चालक चन्द्रप्रसाद ढकालले दिएको राजिनामा स्वीकृत भएको छ। कम्पनीको फागनु ५ गते बसेको सञ्चालक समितिको बैठकले चन्द्रप्रसाद ढकालले दिएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको हो। ढकाल संस्थापक सेयरधनीको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए।  ढकालको राजिनामा...

माछापुच्छ्रे बैंकका सञ्चालकको राजिनामा स्वीकृत

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका सञ्चालकको राजिनामा स्वीकृत भएको छ। बैंकका सञ्चालक गोपिकृष्ण न्यौपानेले दिएको राजिनामा स्वीकृत गरिएको हो।  बैंकको माघ २७ गते बसेको सञ्चालक समितिको ४४० औँ बैठकले सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत गरेको हो।     ...

1663308665norvic-gif.gif