काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २० औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।
बैठकले आगामी कात्तिक १२ गते शुक्रबारका दिन काठमाण्ठौ थापाथलीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो...
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको आज(असोज १४ गते)बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको १२.६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो ।...
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकी सञ्चालक सबिता भण्डारी बरालले राजीनामा दिएकि छन् । बरालले आफ्नो कार्य व्यवस्ततालाई कारण जनाउँदै राजीनामा दिएको कम्पनीले जनाएको छ ।
उनको राजीनामा कम्पनीको सञ्चालक समितिको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको कम्पनीले जानकारी दिएको छ ।
...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अपि पावर कम्पनी लिमिटेड र रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख बढी सेयर सूचीकृत भएको छ । नेप्सेमा अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर र रिडि हाइड्रोपावरको २ लाख ७८ हजार ८३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। आज(मंसिर ३० गते) कम्पनीको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको २ लाख ६५ हजार ५५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
...
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांस घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चितीबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर तथा ०.२६३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस प्रदान गर्ने निर्णय गरेको हो।
कम्पनीले उक्त लाभांस कम्पनीको २०७७...