right share approved

अपि पावरले पायो हकप्रद सेयर निष्कासनको अनुमति

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले कम्पनीलाई आज(फागुन २६ गते) १ करोड ८ लाख ६० हजार  कित्ता हकप्रद अर्थात हाल कायम चुक्तापूँजी रु.२७५.८९ करोडको १०ः३.९३६२९२६ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  कम्पनीको हकप्रद निष्कासन तथा बिक्री...

शिखर इन्स्योरेन्सको हकप्रद निष्कासनको प्रस्ताब बीमा समितिद्वारा स्वीकृत

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको स्वीकृती प्राप्त गरेको छ। बीमा समितिले कम्पनीद्वारा प्रस्तावित चुक्तापूँजीको ३० प्रतिशत हकप्रद निष्कासनको प्रस्तावलाई स्वीकृती प्रदान गरेको हो।  कम्पनीको गत चैत ९ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षको बोनस सेयर वितरणपश्चात कायम...