rsdc laghubitta bittiya sanstha ltd

आरएसडिसी लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको निर्णयबमोजिम बिओके क्यापिटललाई माघ २ गतेदेखि लागूहुने गरी सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो ।  यससँगै अब संस्थाको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका...

आरएसडीसी र लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले लक्ष्मी लघुवित्त वित्तीय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले आरएसडिसी लघुवित्तद्वारा प्रस्तावित १० प्रतिशत र लक्ष्मी लघुवित्तद्वारा...

आरएसडिसी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाँडफाँड हिसाब तथा सन्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३...

1663308665norvic-gif.gif

आरएसडिसी लघुवित्तको कम्पनी सचिवमा पौडेल नियुक्त

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा धुव्र कुमार पौडेल नियुक्त भएका छन् ।  कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  ...

आरएसडिसी लघुवित्तद्वारा लाभांस घोषणा

 काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था  लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस घोषणा गरेको छ। संस्थाको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम, नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई गत आर्थिक वर्षका लागि लाभांस वितरणको घोषणा गरेको हो।  संस्थाले गत आर्थिक वर्षका लागि ९ प्रतिशत बोनस सेयर र बोनस सेयरको...