ruru jalvidyut pariyojana ltd

रुरु जलविद्युत परियोजनाको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  रुरु जलविद्युत परियोजना लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत असोज १६ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर गत असोज ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

रुरु जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १२०६ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३२७ रुपैयाँ...

रुरु जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको दुई आर्थिक वर्षको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस र आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १०.५२६३ प्रतिशत नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरणका...

1663308665norvic-gif.gif

इक्राद्वारा रुरु जलविद्युतको रेटिङमा स्तरवृद्धि

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले रुरु जलविद्युत परियोजना लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई स्तरवृद्धि गरेको छ। इक्राले रुरु जलविद्युतलाई विगतमा प्रदान गरेको (इक्रा–आईआर) बीबीबी रेटिङलाई सोही वर्गअन्तर्गत (इक्रा–आईआर) बीबीबी प्लस मा स्तरवृद्धि गरेको हो। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने...

रुरु जलविद्युत परियोजनाले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ को वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असोज १६ गते काठमाण्डौ हात्तिसारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने...

रुरु जलविद्युत परियोजनाद्वारा दुई आर्थिक वर्षका लागि लाभांस प्रस्ताव

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ का लागि लाभांस प्रस्ताव गरेको हो।  कम्पनीको सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको छ । यसैगरी सोहि...

16454172591200x120.gif

रुरु जलविद्युतको कम्पनी सचिवमा घिमिरे नियुक्त

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी चार वर्षका लागि कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।   ...

रुरु जलविद्युतद्वारा सेयर रजिष्ट्रार नियुक्त

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर...

रुरु जलविद्युतको आईपीओ बाँडफाँड भोलि

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ बाँडफाँड भोलि(चैत ०३ गते)शुक्रबार हुने भएको छ ।  आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक तथा निष्कासनकर्ता एनएमबी क्यापिटलको काठमाण्डौ नक्सालमा रहेको कार्यालयमा हुनेछ । क्यापिटलका अनुसार उक्त बाँडफाँड कार्यक्रम बिहान ८ बजेबाट सञ्चालन हुनेछ ...

रुरु जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ निष्कासन आज(चैत २० गते)देखि भएको छ। कम्पनीले दोस्रो चरण अन्तर्गत आम सर्वसाधारणसका लागि ४ लाख कित्ता बढी सेयर निष्कासन गरेको हो।  कम्पनीले रु.१०० अंकित दरमा प्रिमियम रु.२० थप गरी जम्मा मूल्य रु.१२० मा कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०८ कित्ता आईपीओ निष्कासन...

रुरु जलविद्युतको आईपीओ निष्कासन चैत २० देखि

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आगामी चैत २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले दोस्रो चरण अन्तर्गत आम सर्वसाधारणसका लागि ४ लाख कित्ता बढी सेयर निष्कासन गर्न लागेको हो।  कम्पनीले रु.१०० अंकित दरमा प्रिमियम रु.२० थप गरी जम्मा मूल्य रु.१२० मा कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०८ कित्ता...

रुरु जलविद्युतको आईपीओ बाँडफाँड सम्पन्न, दोस्रो चरणमा प्रतिकित्ता रु.१२० मा आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावितका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरिएको छ। कम्पनीले गुल्मी जिल्लाका आयोजना प्रभावितका स्थानियका लागि निष्कासन गरेको ४ लाख ७ हजार ७०५ कित्ता सेयर बाँडफाँड गरेको हो।  कम्पनीले गुल्मी जिल्लाका आयोजना प्रभावितका लागि गत फागुन ७ गतेदेखि ४ लाख ७ हजार ७०५ कित्ता...