sabiko laghubitta bittiya sanstha ltd

सबैको लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ३२.६८ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर १६ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १७ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले...

सबैको लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस ३ गते शनिबारका दिन वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ३१.०५ प्रतिशत बोनस सेयर र १.६३...