काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले तीनवटा आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । बैंकको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ, नवौँ र दशौँ वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको हो ।
बैठकले आगामी भदौ १२ गते शनिबारका दिन सर्लाहि मलंगवामा रहेको होटल कुसुम एण्ड पार्टी प्यालेसमा बिहान १०.३० बजे सभा आयोजना गर्ने...