काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १५ गते शुक्रबारका दिन काठमाण्डौ नक्सालमा रहेको सानिमा बैंकको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको...
काठमाण्डौ । सानिमा बैंक कोष प्रवद्धर्क र सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको “सानिमा लार्ज क्याप फण्ड” आउँदो माघ ९ गतेदेखि निष्कासन हुने भएको छ। यो फण्ड सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुनेछ।
नेपाल धितोपत्र बोर्ड(सेबोन)ले “सानिमा लार्ज क्याप फण्ड” अन्तर्गत गत पुस १४ गते रु १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ...