sanjen jalavidyut company ltd

दुईवटा हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष दुईवटा हाइड्रो कम्पनीले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सुपरमाई हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले आईपीओ निष्कासनको माग गर्दे मंसिर २० गते बोर्डमा आवेदन दिएका हु्न् ।  सुपरमाई हाइड्रोपावरले १० करोड रुपैयाँको रु.१०० अंकित दरका १० लाख कित्ता आईपीओ निष्कासनको...

सान्जेन जलविद्युत कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ११ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस १३ गते मंगलबारका दिन बिहान ११ बजे काठमाण्डौ धुम्बाराहीमा रहेको स्मार्ट क्याफेमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  बैठकले गत आर्थिक वर्षका लागि...

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

काठमाण्डौ । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छरसात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षण समेत गरेका थिए । बाढी पहिरो, भूकम्प, कोभिड सङ्क्रमणको असर एवं ठेकेदार कम्पनीको...

1663308665norvic-gif.gif

सान्जेन जलविद्युत कम्पनीको सीईओमा ढुंगेल नियुक्त

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् ।  कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगेलालाई रिक्त रहेको कम्पनीको सीईओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।  ...

सान्जेन जलविद्युतले डाक्यो साधारण सभा, लाभांस नबाड्ने

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २४ गते बिहान ११ बजे काठमाण्डौ धुम्बाराहीमा रहेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  बैठकले आर्थिक वर्ष...