काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो माघ २७ गतेदेखि नागरिक बचतपत्र २०८२“क” निष्कासन गर्ने भएको छ। बैंकले नेपाल सरकारको तर्फबाट दुई अर्ब रुपैयाँ बराबरको सरकारी बचतपत्र निष्कासन गर्न लागेको हो। यो बचतपत्र अबको ५ वर्ष अर्थात वि.स २०८२ सालमा परिपक्व हुनेछ।
यो बचतपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत हुनेछ र यसको ब्याजको भुक्तानी ६÷६...