काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमीटेडको आइपीओ दोश्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ ।
नेपाल स्टक एक्सचेञ्जसँग अजोड इन्स्योरेन्सले केही समयअघि निश्कासन गरी बाँडफाँड सकेको आइपीओ सेयर सूचिकरणको सम्झौता गरेको हो ।
सोमबार अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति शेयर अंकित...