senendra upreti

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा डा.सेनेन्द्र उप्रेति नियुक्त

काठमाण्डौ। स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्षमा डा.सेनेन्द्रराज उप्रेति नियुक्त भएका छन्। नवनियुक्त बोर्ड अध्यक्ष डा.उप्रेतीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालबाट मन्त्रालयमा आयोजित एक कार्यक्रममा शपथ ग्रहण गरेका हुन्।  यसैगरी स्वास्थ्य बीमा बोर्ड सदस्यमा डा.सुरेश तिवारी र चन्द्र थापा पनि नियुक्त भएका छन्।...