share auction

अपि पावरको सेयरको लिलामी भोलिदेखि

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले भोलि(पुस ६गते)देखि बोलकबोलमार्फत सेयर बिक्री गर्ने भएको छ। कम्पनीले १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।  कम्पनीले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्कासन गरेकोमा सर्वसाधारण समूहतर्फबाट बिक्री नभएका १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामीमा राख्न लागेको हो...

प्रिमियर इन्स्योरेन्सले लिलामीमा राखेको सेयर उठाउने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले लिलामीमा राखेको लगानी कोष(सिआईटी) को सेयर उठाउने आज अन्तिम अवसर रहेको छ। कम्पनीले भदौ ८ गतेदेखि लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको ५० हजार कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन हो। लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक बैंक तथा...

प्रिमियर इन्स्योरेन्स द्वारा सीआईटीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी) को ५० हजार कित्ता संस्थापक समूहको सेयर आजबाट लिलामीमा राखेको छ ।  लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।  कम्पनीले प्रति सेयरको मूल्य २...

1663308665norvic-gif.gif