काठमाण्डौ। नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरिएको छ । संस्थाको गत वैशाख १० गतेको निर्णयअनुसार आगामी साउन १ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्मका आरबिबि मर्चेन्टलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। संस्थाले वैशाख ३ गतेदेखि लागू हुने गरी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ। ज्योति लाइफ र क्यापिटलबीच सेयर रजिष्ट्रार नियुक्त गर्ने सम्बन्धि सम्झौतामा चैत १७ गते सम्झौता सम्पन्न भएको हो।
सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब एनआईसी एशिया क्यापिटलले ज्योति लाइफको धितोपत्र कारोबार...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। भर्खरै आइृपीओ निष्कासन गरेको बैंकले धितोपत्र कारोबार सम्बन्धी सेयरवालाहरुको लगत अद्यावधिक राख्न र अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै संस्थाको धितोपत्रकारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिलखारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु...
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। क्यापिटललाई पुस ८ गतेदेखि लागू हुने गरी संस्थाको सेयर रजिष्ट्रारमा नियुक्त गरिएको हो।
सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएसंगै आरम्भ चौतारीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज गर्ने,...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। कम्पनीले आज(मंसिर २६ गते)देखि लागू हुने गरी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो।
सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएपछि अब आरविवि मर्चेन्टले सपोर्ट लघुवित्तको...
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।
नविल इन्भेष्टमेन्ट बैंकिङलाई कात्तिक १ गतेदेखि लागु हुनेगरी कम्पनीको सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिएको युनाइटेड इन्स्योरेन्सले एक सूचना जारी गर्दै जनाएको छ।
सेयर रजिष्ट्रारको रुपमा...