share split

नेपाल लाइफको सेयर खण्डीकरण गर्ने प्रस्ताव पारित

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर खण्डीकरण(स्टक स्प्लिट) सम्बन्धी प्रस्ताव पारित गरेको छ।  आज विरगञ्ज स्थित होटल भिष्वामा आयोजना भएको कम्पनीको २० औँ वार्षिक साधारण सभाबाट सेयर टुक्राउने प्रस्ताव पारित गरिएको हो।  कम्पनीको गत माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले प्रति सेयर मूल्य रु १ सय रहेकोमा यस...