काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया गर्नुका साथै उनीहरुको ५ लाख रुपैयाँबराबरको जोखिम बीमासमेत गरिदिएको छ।
ती कार्यक्रममा उपस्थित निर्माणकर्मीलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर...
काठमाण्डौ। शिवम् सिमेन्ट लि।ले २ नं. प्रदेश अन्तर्गत पर्ने विभिन्न जिल्लाहरुका १२ स्थानमा सम्पन्न निर्माण कर्मीहरुसंगको निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा १ हजारभन्दा बढी निर्माणकर्मीहरुसँग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ।
ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श...
काठमाण्डौ । शिवम् सिमेन्टस् लिमिटेडले कात्तिक १६ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ।
कम्पनीले वितरण गरेको २९ प्रतिशत नगद लाभांस गत कात्तिक २३ गतेदेखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। हितग्राही खातामा बैंक खाता...
काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेडले निर्माणकमीहरुसँग शिवम् सिमेन्टको प्राविधिक अन्तर्क्रिया र बीमा कार्यक्रम सम्पन्न
सम्पन्न गरेको छ । कम्पनीले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रियाहरु कार्यक्रम सम्पन्न गरेको हो।
ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श...
काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीहरुका लागि रु. ५ लाखबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरेको छ । कम्पनीले देशका विभिन्न स्थानमा दक्ष निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न सम्पन्न गर्दै कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी...
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत दुई अर्ब ३४ करोड रुपैयाँ तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो ।
डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ ।...
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको पाचाँै वार्षिक साधारण सभा आज(कात्तिक २४ गते) आयोजना हुन गईरहेको छ। लाभांस पारितको मुख्य अजेन्डा सहित कम्पनीको साधारण सभा आज बिहान ११ बजेबाट कम्पनीको काठमाण्डौ अनामनगरस्थित कर्पोरेट कार्यालयमा सभा भर्चुअल जुम मिटिङमार्फत सञ्चालन हुन गईरहेको हो।
कम्पनीको गत असोज २८ गते बसेको सञ्चालक समितिको...
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले आथिर्क वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ।
कम्पनीले यही कात्तिक १३ गते एक दिनका लागि बुक क्लोज(सेयरधनी दर्ता किताब बन्द) गर्ने निर्णय गरेको हो। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर २४.२१ प्रतिशतका दरले नगद लाभांश वितरण...
काठमाण्डौ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट करसहित २४.२१ प्रतिशत नगद लाभांस प्रदान गर्ने घोषणा गरेको हो। बैठकले सेयरधनीहरुलाई नगद लाभांशका रुपमा प्रतिसेयर २४.२१ प्रतिशतका दरले हुन आउने कुल १ अर्ब ६...
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा भारतीय नागरिक देवेन्द्र सिन्हा नियुक्त भएका छन्।
कम्पनीको यसअघिका सिईओ सजन देवकोटाले राजिनामा दिएपछि देवेन्द्र सिन्हाले नयाँ सिईओ बन्ने अवसर पाएका हुन्।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतिमा भारतीय नागरिक देवेन्द्र सिन्हालाई संचालक समितिको...