shram rojgar tatha samajik mantralaya

सामूहिक दुर्घटना बीमा दाबी गर्न छुटेका श्रमिकलाई निवेदन दिन श्रम मन्त्रालयको आग्रह

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामूहिक दुर्घटना बीमा रकम दाबी गर्न छुटेका श्रमिकलाई निवेदन दिन आग्रह गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भई काममै रहेका बेला दुर्घटनामा परेका तर सामूहिक दुर्घटना बीमा रकम दाबी गर्न छुटेका श्रमिकलाई सरकारले निवेदन दिन आग्रह गरेको हो । श्रम, रोजगार तथा सामाजिक...